प्रधानमन्त्री ओली स्वदेश फिर्ता

फाइल तस्विर

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो भियतनाम र कम्बोडियाको भ्रमणमा सकाएर स्वदेश फीर्ता हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलसहित गत वैशाख २६ गते भियतनाम र कम्बोडिया प्रस्थान गर्नुभएको थियो ।

 


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार २०:२०