कागेश्वरी मनोहरा नगरपालिकाले वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा पायो ६४ अंक, काठमाडौंमा कसको कति ?

काठमाडौं:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तिम नतिजामा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले ६४ अंक प्राप्त गरेको छ । नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ६३ दशमलव ७१ अंक प्राप्त गरेको हो । यो अंक काठमाडौंका ११ नगरपालिका मध्ये छैठौ स्थानमा पर्न सफल भएको हो।

गत फागुन ८ गते अंक प्रकाशित गरेकामा पुनरावलोकनको लागि सात दिनको समय दिएको थियो । आयोगले पुनरावलोकन गर्दै अन्तिम नजिता प्रकाशित गरेको हो ।


प्रकाशित | २ चैत्र २०८०, शुक्रबार २२:३६