दैलेख केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प

दैलेख: दैलेख केन्द्रविन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राति १२ बजेर २६ मिनेटमा नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर  ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०७:०७