काठमार्डौं : नेपाल राष्ट्र बैंकले (बैशाख २७) शुक्रबार का लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ६१ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ २१ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ८८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ५५ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९४ पैसा र बिक्रिदर १४५ रुपैयाँ ७२ पैसा रहेको छ ।
प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार ०७:५९