तस्विरमा हेर्नुहोस सूर्यविनायक नगरपालिकाको १४ औ नगर अधिवेशनको पहिलो दिन

सूर्यविनायक नगरपालिकाको १४ औं नगर अधिवेशन शूरु भएको छ । नगर प्रमुख बासुदेव थापाले नगर अधिवेशनको पहिलो दिन आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनीक गर्नु भयो । सार्वजनीक गरिएको नीति तथा कार्यक्रमाथि छलफल गर्दै आजै सर्वसम्मत रुपमा पारित भएको छ ।

तस्विरमा हेर्नुहोस नगर अधिवेशनको पहिलो दिन


प्रकाशित | ६ असार २०८०, बुधबार २१:५३