यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।

This image has an empty alt attribute; its file name is NAC_full-page-ad-new-1-3-734x1024.jpg

नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको दिवा खाजा बढाउने सम्मका कार्यक्रम समेटिएका छन् ।

त्यस्तै, निजगढ विमानस्थलको निर्माण अघि बढाइने, नयाँ हिमाल आरोहण खुल्ला गरिनेलगायत कार्यक्रमहरु रहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै क्रमशः अर्थतन्त्र सुधार गर्दै जाने लक्ष्य सरकारको रहेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is land-add-jpg-791x1024.png

नीति तथा कार्यक्रमको पूर्णपाठ


प्रकाशित | ५ जेष्ठ २०८०, शुक्रबार १८:२४