प्रधानमन्त्रीले २६ पुसमा विश्वासको मत लिने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिन लाग्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह समेत गर्नु भएको छ ।

संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ।


प्रकाशित | १८ पुष २०७९, सोमबार १४:४८