विज्ञापन प्रसारणमा सचेत रहन सञ्चारमन्त्रीको आग्रह

काठमाडौं  : सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटले विज्ञापन प्रसारणमा सञ्चार माध्यामहरुलाई सचेत गराएका छन् । मन्त्री बास्कोटाले प्रमाणित नै नभएको मेडिसिनको समेत विज्ञान प्रसारण भइरहेको उल्लेख गर्दै त्यसो नगर्न सञ्चारमाध्यामहरुलाई सचेत गराउनु भएको हो ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले  यसलाई मर्यादित र जवाफदेही बनाउने गरी कानुन बनाउन प्रतिबद्ध रहेको पनि बताए


प्रकाशित | २३ बैशाख २०७६, सोमबार १९:४०