विदेशमा रहेका दोलखालीको सहयोगमा दोलखा कारागारमा पुस्ताकालयको स्थापना

चरिकोट: विदेशमा रहेका दोलखालीको सहयोगमा दोलखा कारागारमा पुस्ताकालयको स्थापना भएको छ । विभिन्न देशमा बस्नुहुने नेपालीहरुको सहयोगमा पुस्ताकालयको स्थापना भएको हो ।

सायद ९ जना मानिसहरू, उभिएका मानिसहरू तथा  'F हकर कारागार पुस्तकालय, दोलखा आयोजित रओ पस्तकालय दिवसको अवसरमा तरण समारा घाटन तथा नेपाल काउण्डेशन' भन्ने पाठ को तस्बिर हुनसक्छ

नेपाल लाइब्रेरी फाउण्डेशन अन्तर्राष्ट्रिय समन्वय समिति आयरल्याण्डको संयोजन र दोलखा समाज अष्ट्रेलियाको आर्थिक सहयोगमा नेपाल लाईब्रेरी फाउण्डेसन काठमाडौंले १५ औं पुस्ताकालय दिवसको अवसर पारेर पुस्ताकालय हस्तान्तरण समेत गरिएको छ ।

यी हुन सहयोगी दाताहरु

सायद पाठ को तस्बिर हुनसक्छ


प्रकाशित | ३१ भाद्र २०७९, शुक्रबार १८:३२