सूर्यविनायक-७ गुन्डुमा एमालेको प्यानल नै विजयी

भक्तपुर:  सूर्यविनायक नगरपालिका वडा नं. ७ मा एमालेबाट रवीन्द्र सापकोटाको प्यानल नै विजयी भएको छ । अन्तिम मतपरिणाम अनुसार सापकोटाले १ हजार ७३१ मत प्राप्त गर्दै विजयी हुनु भयो ।

त्यस्तै महिला वडा सदस्यमा गीता बस्नेत, दलित महिला वडा सदस्यमा सन्तोषी परियार, खुल्ला सदस्य (एक) मा ईश्वर थापा र खुल्ला सदस्य (दुई) उमेश कार्की विजयी हुनु भयो ।

यस्तो छ अन्तिम मतपरिणाम

May be an image of text that says 'सूर्यविनायक नगरपालिका मतगणना विबरण अन्तिम मतगणना विवरण बडा:७ क.सं. मिति: समय: चुनाव चिन्ह प्रमुख बहा उपप्रमुख महिला बडा सदस्य अध्यक्ष दलित महिला बडा सदस्य १७५९ १७११ ११३१ खुला सदस्य(एक) सुर्य रुख गोलाकार भित हसिया हयौडा खुला सदस्य(दुई) (१७३१ १०5६ १७६३ १०७5 २० ७5६ ९९६ १६5२ ९०९ १७२४ २३ २३5 १२5 ९०३ १5૪ १७९ ४० १६५ १५७ १० ૧१૪ २4४ ४४६ २६७ २३९ २२९ १૪ २७१ 5 २६७ ढल्केको छाता कलम मादल तिर हृदय १०पुतली ११ व्यडामिन्टन कर्क १२ खरायो १३भुईकटहर जम्मा ११ 5 २5० ४१ २९४ १ १३ ३३३६ २७४० ੩੩५५ ३३१० ३२३5 ३०६४ ३१९१'


प्रकाशित | ४ जेष्ठ २०७९, बुधबार ०६:१८