दोलखामा एकीकृत समाजवादीले खाता खोल्यो, मेलुङ-२ मा भण्डारी विजयी

चरिकोट : दोलखा जिल्लामा नेकपा एकिकृत समाजवादीले खाता खोलेको छ । मेलुङ गाउँपालिका वाड नं. २ वडाध्यक्षमा समाजवादीका रामकृष्ण भण्डारी विजयी भएसँगै समाजवादीले खाता खोलेको हो । भण्डारी गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो ।


प्रकाशित | १ जेष्ठ २०७९, आईतवार ०९:३७