कालिन्चोक गाउँपालिका प्रमुखमा अर्जुन प्रसाद शिवाकोटीलाई उठाउने सतारुढ गठबन्धनको निर्णय

चरिकोट: सतारुढ गठबन्धनले दोलखा कालिन्चोक गाउँपालिका प्रमुखमा अर्जुन प्रसाद शिवाकोटीलाई उठाउने निर्णय गरेको छ । गठबन्धनले कांग्रेस जिल्ला उपसभापति रहनु भएका शिवाकोटीलाई गाउँपालिका प्रमुखमा उठाउने निर्णय गरेको हो ।

कांग्रेसको कालिन्चोक गाउँपालिका निवर्तमान सभापति समेत रहनु भएका शिवाकोटी सुनखानी निवासी हुनुहुन्छ ।


प्रकाशित | १० बैशाख २०७९, शनिबार ११:०३