एमाले दोलखाले छान्यो ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवार, कुन पालिकामा को ?

चरिकोट : नेकपा एमाले दोलखाले जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु टुंगो लगाएको छ । आज बसेको एमाले दोलखाको बैठकले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उठाउने उम्मेदवारहरुको टुंगो लगाएको हो ।

यी हुन प्रमुख र उप्रमुखका उम्मेदवारहरु

शैलुङ

प्रमुख-धन बहादुर तामाङ
उपप्रमुख-पार्वती कार्की थापा

मेलुङ

प्रमुख-हिरा कुमार थोकर
उपप्रमुख- गायत्री आचार्य

भिमेश्वर

प्रमुख-भरत केसि
उपप्रमुख-कमला बस्नेत

कालिन्चोक

प्रमुख-गणेश शिवाकोटी
उपप्रमुख-कविता थामी

विगु

प्रमुख-अछुतम केसी
उपप्रमुख-देविका थामी

गौरीशंकर

प्रमुख-जंग गुरुङ
उपप्रमुख-मुना शिवाकोटी

बैतेश्वर

प्रमुख-माधव प्रसाद घिमिरे
उपप्रमुख-नविना लामा

जिरी

प्रमुख-मित्र जिरेल
उपप्रमुख-कृष्ण माया बुढाथोकी

तामाकोसी

प्रमुख-अभिषेक सुवेदी
उपप्रमुख-अम्बिका पोखरेल


प्रकाशित | ७ बैशाख २०७९, बुधबार १६:३०