यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ १२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७२ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९रुपैयाँ ०० पैसा र बिक्रीदर १५९ रुपैयाँ ७८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?


प्रकाशित | ७ बैशाख २०७९, बुधबार ०७:२५