एनआरएनए जापानद्धारा सल्लाहकार र मानार्थ सदस्यसहित विभिन्न समिति गठन (सूचीसहित)

टोकियो : गैर आवासीय नेपाली संघ जापानले सल्लाहकार र मानार्थ सदस्यसहित विभिन्न विभाग तथा समितिहरु गठन गरेको छ । एनसिसी जापानको हालै बसेको बैठकले सल्लाहकारमा ६५ र मानार्थ सदस्यमा ६३ जनालाई चयन गरेको हो ।

त्यस्तै, विभिन्न १९ समिति र विज्ञ सम्मिलीत ७ वटा समिति पनि गठन गरिएको छ । संस्थालाई अझै चलायमान बनाउने उद्देश्यले विभिन्न विभाग तथा समिति गठन गरिएको र रिक्त रहेका पदहरुमा संयोजकलाई पूर्णता दिने जिम्मेवारी समेत प्रदान गरिएको छ ।

संस्थामा विगत र वर्तमान अवस्थामा विभिन्न योगदान पुर्याउने ब्यक्तीहरुलाई समेटेर सल्लाहकार, मानार्थ सदस्य र विज्ञ सम्मिलीत समिति सदस्य चयन गरिएको अध्यक्ष शिब प्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कसलाई कुन जिम्मेवारी ?


प्रकाशित | ६ बैशाख २०७९, मंगलवार १९:५०