बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन युएई आइपुगे

तस्विर : बोरिस जोन्सनको ट्वीटर

अबुधाबी – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन युएई आइपुगेका छन् । बेलायतका प्रधानमन्त्री जोन्सन यस क्षेत्रको भ्रमणको क्रममा बुधबार युएई आइपुगेका हुन् ।

जोनसनलाई युएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार डा अनवर गर्गास र केही अधिकारीहरूले अबुधाबीमा स्वागत गरेका थिए।


प्रकाशित | २ चैत्र २०७८, बुधबार १८:२२