एनआरएन टकमा कांग्रेसका युवा नेता गगन थापा (लाईभ )

नेपाली काँग्रेसका युवा नेता गगन थापासँगको कुराकानी

नेपाली काँग्रेसका युवा नेता गगन थापासँगको कुराकानी“नेपालभित्रै मेरा सन्ततीको भविष्य मेरो आफ्नो भन्दा राम्रो हुन्छ भन्ने आशा जगायो भने ठुलो पंक्ति मानिस नेपाल बस्न रुचाउछन् । हाम्रा सन्ततीहरुको भविष्य राम्रो हुन्छ भन्ने लाग्यो भने विदेशिनेक्रम रोकिन्छ फर्कनेक्रम बढ्छ।"- गगन थापा

Posted by NRN Talk -एनआरएन टक on Wednesday, 1 May 2019


प्रकाशित | १८ बैशाख २०७६, बुधबार २१:५५