काँग्रेस संसदीय दलको बैठक आह्वान, बैठक भोलि बिहान ९ बजे बस्ने

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक भोलि बस्ने भएको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भोलि बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।


प्रकाशित | २ फाल्गुन २०७८, सोमबार १३:३६