काठमाडौँ । सरकारले देशभरका ७८ वटा अस्पतालबाट कोभिड–१९ संक्रमितको निःशुल्क उपचार सेवा दिइरहेको छ ।
०७८ साउनयता सरकारी तथा निजी गरी ७८ अस्पतालमा कोभिड केयर युनिट सञ्चालन गरी संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको हो ।
प्रकाशित | १९ माघ २०७८, बुधबार १४:३७