यी हुन् कोरोना संक्रमितको निःशुल्क उपचार हुने ७८ अस्पताल

काठमाडौँ । सरकारले देशभरका ७८ वटा अस्पतालबाट कोभिड–१९ संक्रमितको निःशुल्क उपचार सेवा दिइरहेको छ ।

०७८ साउनयता सरकारी तथा निजी गरी ७८ अस्पतालमा कोभिड केयर युनिट सञ्चालन गरी संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको हो ।


प्रकाशित | १९ माघ २०७८, बुधबार १४:३७