अमेरिकाबाट १५ लाख डोज खोप आज नेपाल आइपुग्दै

काठमाडौँ । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख बढी डोज खोप आज नेपाल आइपुग्दैं छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप सोमबार नेपाल आइपुग्ने जनाइएको हो ।

अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताउनु भयो ।


प्रकाशित | २८ असार २०७८, सोमबार ०९:४९