कोरोना भाइरसको संक्रमण घट्दो,उपत्यकामा थप १८२० कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १८२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४०४ जना, भक्तपुरमा १११ जना र ललितपुरमा ३०५ जना कोरोना संक्रमित थपिएका हुन् ।


प्रकाशित | १५ माघ २०७८, शनिबार १८:३८