एनआरएनए बेल्जियमले पायो पूर्णता, प्रवक्तामा राउत, कार्यसमितिमा को-को थपिए ?

काठमाडौं – गैर आवासीय नेपाली संघ बेल्जियमले पूर्णता पाएको छ । संस्थाका अध्यक्ष खड्क बहादुर केसीको अध्यक्षतामा बसेको तेश्रो पूर्ण बैठकले नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो ।

यस संस्थाको बिधान को धारा ११ दफ़ा १ अनुसार जनजाति पृष्ठभूमीबाट ६ र अध्यक्षबाट ४ गरी १० जना कार्य समिति सदस्यहरु मनोनयन गरि पूर्णता दिइएको महासचिव रमेश कंडेलले जानकारी दिनु भयो ।

त्यस्तै, बैठकले आगामी कार्यकालको लागि प्रवक्तामा दिपक राउतलाई चयन गरेको छ । साथै एनआरएनए बेल्जियमको कोष अभिवृद्धि कार्यक्रमका लागि संस्थाका सहसंयोजक बेनी ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन पनि गरिएको छ।

एनआरएनए बेल्जियम युवा फोरम गठनका लागि प्रत्येक क्षेत्रबाट १(१ जना सिफारिस गरी मनोनीत गर्ने निर्णय गरिएको छ  । त्यस्तैगरि, युवा उपाध्यक्ष राजेश केसीको नेतृत्वमा २३ डिसेम्बर बाट पोल्यान्डमा हुन गईरहेको युरोप स्तरिय फुटवल टुर्नामेन्टको लागि युवा टिम तोकिएको छ। एनआरएनए बेल्जियम युवा टिमलाई आर्थिक रकम सहयोग गर्ने निर्णय पनि गरिएको छ।

यस्तो बन्यो नयाँ कार्यसमिति

1. ओमराज गुरुङ
2. प्रकाश कार्की
3. सूर्यनारायण श्रेष्ठ
4. दिपक राउत (प्रवक्ता)
5. ओजेन शेर्पा
6. प्रभात पौडेल
7. महिल्दो तामाङ (वाईवा)
8. पेम्बा गेलु शेर्पा
9. रविन राई
10. रुद्र लम्साल
२. सल्लाहकार समिति:
1. झलक केसी
2. यामु निरौला
3. यशोदा थापा
4. हरी भट्टराई
5. भुवन सुवेदी
6. कृष्ण पौडेल
7. कृष्ण तिवारी
8. योगेन्द्र श्रेष्ठ
9. विमल गिरी
10. अर्जुन काफ्ले
11. विनोद न्यौपाने
12. होम गुरुङ
13. ईन्द्र ओली
14. किसन केसी
15. निता पुन मगर
३) अनररी काउन्सिल ( मानार्थ परिषद) :
1. श्याम श्रेष्ठ
2. दुर्गा गुरुङ
3. हरी रोका
4. ओम शर्मा
5. केजिन राई
6. ईशा गुरुङ
7. चन्द्र शर्मा
8. वासु खड्का
9. दामोदर आचार्य
10. पुष्प अधिकारी
11. बालकृष्ण कंडेल
12. धर्म पाठक
13. मिन क्षेत्री
14. गम बहादुर गुरुङ
15. माधब सापकोटा
४) विज्ञ समुह ( Expert Group )
1. डा. राजेन्द्र वारी ( Scientist)
2. डा. राजु श्रीवास्तव ( Doctor)
3. जैमुना दिन ( Lawyer)
4. डा. अब्दुल रहमान मिया ( Doctor)
5. दिपक सिटौला ( IT Engineer)
6. राजेन्द्र रसाईली ( photography, videography)
7. संग्रिला थापा ( Accountant)
8. प्रतिक्षा ओझा ( Nurse)
9. सनत आचार्य ( Training expert)
10. नारायण चित्रकार ( professional sushi chef)
11. अमर राना ( professional Artist)
12. सन्जिना पौडेल ( computer Engineer)
13. डा सुमित कार्की (Aerospace Engineer)
14. विजय सापकोटा (software Engineer)
15. रोशन श्रेष्ठ (IT Engineer)
(गैर आवासीय नेपाली संघ बेल्जियमलाई अन्य विज्ञ नेपालीहरुको जानकारी आएमा समय अनुसार थप्न सकिनेछ।)
५. लेखा समिती ।
संयोजक : खिम गुरुङ
सदस्य: मदन दवाडी
सदस्य: कृष्ण न्यौपाने


प्रकाशित | १० पुष २०७८, शनिबार १२:३४