कांग्रेस केन्द्रीय सदस्य खस आर्य पुरुषतर्फ २३०० गन्दा कसले पाए कति मत ?

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खस आर्य पुरुषतर्फ २ हजार ३ सय मतगणना सकिएको छ । सात जनाको लागि भएको निर्वाचनमा गोबिन्द शाहले ९०९ मतका साथ अग्रता कायम राख्नु भएको छ । त्यस्तै, दोस्रोमा केशब कुमार बुढाथोकीले ९२३ र तेस्रोमा भिम पराजुलीले ८७३ मत ल्याउनु भएको छ ।

कसको कति मत ?

१.गोबिन्द शाह : ९०९
२.केशब कुमार बुढाथोकी : ९२३
३.भिम पराजुली : ८७३
४.मधु आचार्य : ८२७
४.श्याम कुमार घिमिरे : ८१८
५.नारायण बहादुर कार्की : ८०१
७.गहेन्द्र गिरि : ७५०
८.विष्णु कुमार कार्कि : ७३०
९.हरिबोल भन्डारी : ६९७
१०.तारा प्रसाद कोइराला : ६७५
११.कमल बहादुर शाह : ६५९
१२.मेदनी सिटौला : ६१७
१३.प्रकाश शर्मा पौडेल : ५४२


प्रकाशित | ७ पुष २०७८, बुधबार १९:०६