काठमाडौं सहित ९ जिल्लाका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ६७५ पुग्यो

काठमाडौं : नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमीतको कुल संख्या ६७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०:४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, दैलेखमा संक्रमण पुष्टि भएको हो।

पछिल्लो कोरोना परीक्षणको क्रममा विभिन्न जिल्लामा गरि थप ७२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी गराउनुभयो । उनीहरुको विवरण यस प्रकार छ:-

No photo description available.


प्रकाशित | १२ जेष्ठ २०७७, सोमबार ११:०५