एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनीक, उम्मेदवारको मनोनयन दर्ता डिसेम्बर ११-१२ र मतदान २६-२७ मा तोकियो

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन कार्यतालिका सार्वजनीक गरिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार डिसेम्बर ६ मा मतदाताहरुको नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारहरुको मनोनयन दर्ता ११-१२ र मतदान २६-२७ का लागि तोकिएको छ ।

प्रमुख निर्वाचन अधिकृत लीलामणी पौडेलले सार्वजनीक गर्नु भएको कार्यतालिका अनुसार विभिन्न ५३ पदमा निर्वाचन हुनेछ ।


प्रकाशित | १४ मंसिर २०७८, मंगलवार १८:०७