सिम्रिक एयरले भित्र्यायो २ वटा हेलिकप्टर

काठमाडौं : सिम्रिक यएरले भिजिट नेपाल २०२० लाई लछित गरि दुई वटा B3E र BELL407GXP एयर बस हेलिकप्टर नेपाल भित्र्याएको छ । एयर बसका महाप्रबन्धक प्रेम थापाका अनुसार ५ सिट रहने यो एयर बस एउटा बराबर नेपाली रुपैयाँ ३० करोड पर्न आउँछ । यी दुई हेलिकप्टर समेत गरेर जम्मा ५ वटा एयर बस सिम्रिक कम्पनीसँग भएको छ


प्रकाशित | १४ बैशाख २०७६, शनिबार १९:२०