एनआरएनए सेसेल्समा मनोज विकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

सेसेल्स । गैर आवासीय नेपाली संघ सेसेल्समा मनोज विकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट आगामी कार्यकालको लागि विकको नेतृत्वमा नयाँ कार्यसमिमित निर्विरोध निर्वाचित भएको हो ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष– मनोज बिक

उपाध्यक्ष

– हर्क बहादुर रोका

-रामचन्द्र राई

महिला उपाध्यक्ष – खेशना लिम्बु

महासचिव- बलराम सिटौला

सचिव-मेघराज कार्की

सचिव-राम बगाले

कोषाध्यक्ष– छवि श्रेष्ठ

सहकोषाध्यक्ष-भीम बहादुर भोलान

युवा संयोजक- रूप थापा

महिलाल संयोजक– गंगा भुजेल

प्रवक्ता– ठगेन्द्र घर्तीमगर

सदस्य-विश्वनाथ चापागाई ।

लेखा समिति:

-विशाल गुरुङ

-कुमार सार्की

-सुशील देउजा

-गंगा विश्वकर्मा

आइल्याण्ड संयोजक

माहे आइल्याण्ड-पंकज श्रेष्ठ

प्रासलिन आईल्याण्ड– सागर थापा

लादिग आइल्याण्ड- अनिष तामाङ

फिलिसिती आइल्याण्ड – मोहन मगर

फ्रिगेट आइल्याण्ड– रोशन हितेन

सल्लाहकार

-कृष्ण बहादुर श्रेष्ठ

-एकराज सुवेदी

-गणेश खड्का

-तारा प्रसाद पराजुली

-दुर्गा बहादुर थापा

-खोमलाल इटनी

-हरी चेम्जोग्ङ


प्रकाशित | ७ श्रावण २०७८, बिहीबार १९:५४