अब शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

काठमाडौं । सकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ब्याजदर अधिकतम ५ प्रतिशत कायम गरिने जानकारी गराउनु भयो । अर्थमन्त्री पौडेलका अनुसार यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध गराइनेछ ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १७:२३