सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । एमालेको आज बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले प्रदेश सरकारमा सहभागि आप्mना मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन समेत दिने निर्णय गरिएको छ । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।


प्रकाशित | १० जेष्ठ २०७८, सोमबार २०:५३