यस्तो छ राष्ट्रपतिबाट जारी नागरिकतासम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नु भएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नु भएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले एक बिज्ञप्ति जारी गर्दै जनाएको छ । नागरिकता सम्बन्धि जारी अध्यादेश जस्ताको तस्तै:-


प्रकाशित | ९ जेष्ठ २०७८, आईतवार २१:२४