विपक्षी गठबन्धनको बैठक सुरु

काठमाडौँ । विपक्षी गठबन्धनको बैठक नयाँ बानेश्वरमा सुरु भएको छ । बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ ।

बैठकले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट चालिएको कदमको विषयमा आगामी रणनीति बनाइने बताइएको छ ।


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार १२:००