काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मत दिन एमालेका २८ सांसद संसदमा अनुपस्थित हुनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुनुभएको हो । एमालेले प्रधानमन्त्रीको पक्षमा मत दिन ह्वीप नै जारी गरेको थियो । बैठकमा उपस्थित संख्या २३२ रहेको थियो भने ९३ पक्षमा, १२४ विपक्षमा र १५ मत तटस्थ थियो ।
यस्ता छन् सांसदहरु :-
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने
प्रकाशित | २७ बैशाख २०७८, सोमबार १८:४८