महाभूकम्प गएको चार वर्ष पूरा हुन लाग्दा काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं : काठमाडौंमा शक्तिशाली भूकम्प गएको छ। बिहान साढे ६ बजे भूकम्प गएको हो। २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो। त्यस समय करिब १० हजारले ज्यान गुमाएको थियो। त्यस यता भूकम्पका पराकम्प निरन्तर गइरहेको छ। थप विवरण आउन बाँकी रहेको छ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार ०६:४७