यस्तो छ लाप्राक नमूना बस्ती हस्तान्तरणको तयारी (भिडियो सहित)

गैर आवासीय नेपाली संघले चार वर्षअघि निर्माण थालेको लाप्राक बस्ती गर्व गर्न लायक बनेको छ । आगामी बैशाख १२ गते हस्तान्तरण हुन लागेको बस्ती गर्व गर्न लायक बनेको हो । लाप्राकवासीले चैत महिनाभित्रै लालपूर्जा पाउने भएका छन् । (भिडियो हेर्नुहोस)

https://fb.watch/4cyLZbpWx_/


प्रकाशित | २९ फाल्गुन २०७७, शनिबार २०:५२