यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ३० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३९ पैसा रहेको छ ।
यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा रहेको छ ।
यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ ।


प्रकाशित | २० पुष २०७७, सोमबार ०९:४६