नेपाल औषधि ब्यवसायी संघको अध्यक्षमा मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचीत

काठमाडौं: नेपाल औषधि व्यवसायी संघको १३ औं राष्ट्रिय अधिवेशनबाट मृगेन्द्रमेहर श्रेष्ठ अध्यक्षमा निर्वाचीत हुनुभएको छ । श्रेष्ठले निकटतम प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई पराजीत गर्दै अध्यक्षमा निर्वाचीत हुनुभएको हो । श्रेष्ठले १४१ मत प्राप्त गरि विजयी हुनुभयो भने पतिस्पर्धी लोकहरि श्रेष्ठले १०१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रकाशकुमार खण्डेलवाल सर्वसम्मत निर्वाचीत हुनुभयो । उपाध्यक्ष (आयात ) मा निरञ्जनप्रसाद रिसाल, उपाध्यक्ष (थोक ) मा सुनिल श्रेष्ठ, उपाध्यक्ष (खुद्ध्रा ) मा रामप्रसाद खरेल, महासचिवमा रामचन्द्र शर्मा, कोषाध्यक्षमा सम्राटमान जोशी र सहकोषाध्यक्षमा श्रीधर खनाल निर्वाचीत हुनुभयो ।

त्यसैगरि सचिवमा यामनाथ पौडेल निरविरोध निर्वाचीत हुनुभयो । आयाततर्फ सदस्यमा श्रृजनकुमार भट्टराई, थोकतर्फ सदस्यमा गयाप्रसाद कुश्मी र परमानन्द रावत, महिला सदस्यमा शर्मिला शाक्य, खुलातर्फ कृष्ण रोकाया, प्रकाशकुमार श्रेष्ठ, कविराज कँडेल, मुकुन्दकृष्ण श्रेष्ठ निर्वाचीत हुनुभयो । खुदा सदस्यमा भने टंकप्रसाद अधिकारी र ललितानन्द जोशी निरविराध निर्वाचीत हुनुभयो ।

 

पदः अध्यक्ष

नाम    प्राप्त मत

मृगेन्द्रमेहर श्रेष्ठ १४१ (विजयी)

लोकहरि श्रेष्ठ    १०१

 

पदः वरिष्ठ उपाध्यक्ष

नाम    प्राप्त मत

प्रकाशकुमार खण्डेलवाल   निर्विरोध

 

पदः उपाध्यक्ष (आयात)

नाम    प्राप्त मत

निरञ्जनप्रसाद रिसाल    १४२ (विजयी)

शेखर श्रेष्ठ      ९९

 

पदः उपाध्यक्ष (थोक)

नाम    प्राप्त मत

सुनिल श्रेष्ठ     १२८ (विजयी)

अभय बस्नेत    ११५

 

पदः उपाध्यक्ष (खुद्रा)

नाम    प्राप्त मत

रामप्रसाद खरेल  १५६ (विजयी)

हरिप्रसाद बिडारी  ७५

 

पदः महासचिव

नाम    प्राप्त मत

रामचन्द्र शर्मा   १४५ (विजयी)

कुमार खतिवडा   ९७

 

पदः कोषाध्यक्ष

नाम    प्राप्त मत

सम्राटमान जोशी ९० (विजयी)

राजेशकुमार प्रधान ७४

अजितकुमार खड्का      ५०

नवराज ढकाल   २५

 

पदः सचिव

नाम    प्राप्त मत

यामनाथ पौडेल   निर्विरोध

 

पदः उपकोषाध्यक्ष

नाम    प्राप्त मत

श्रीधर खनाल    ११६ (विजयी)

श्यामबाबु साह   ७१

रामचन्द्र रेग्मी   ५३

 

पदः सदस्य (आयात)

नाम    प्राप्त मत

श्रृजनकुमार भट्टराई       १४८ (विजयी)

सुमनकुमार केयाल       ८८

 

पदः सदस्य (थोक)

नाम    प्राप्त मत

परमानन्द रावत  १४६ (विजयी)

गयाप्रसाद कुश्मी १४५ (विजयी)

सूर्यप्रसाद कोइराला       १३१

 

पदः सदस्य (खुद्रा)

नाम    प्राप्त मत

टंकप्रसाद अधिकारी      निर्विरोध

ललितानन्द जोशी निर्विरोध

 

पदः सदस्य (महिला)

नाम    प्राप्त मत

शर्मिला शाक्य   १४० (विजयी)

सरलाकुमारी विष्ट १०१

 

पदः सदस्य (खुला)

नाम    प्राप्त मत

कृष्ण रोकाया    २०६ (विजयी)

प्रकाशकुमार श्रेष्ठ १९६ (विजयी)

कविराज कँडेल   १३८ (विजयी)

मुकुन्दकृष्ण श्रेष्ठ १३५ (विजयी)

अजयकुमार यादव ११०

महेश्वर पोखरेल  १०९

 


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १५:०१