काठमाडौं – नेपाली कांग्रेसले संविधान विघटनको घोर भत्र्सना गरेको छ । कांग्रेस प्रवक्ता विश्व प्रकास शर्माले एक बिज्ञप्ति जारी गर्नुहुँदै सरकारको कदम असंवैधानीक भएको ठहर गरिएको छ ।
बिज्ञप्तिमा भनीएको छ, ‘यो कदम संविधानको अक्षर, मर्म र भावनविपरीत छ, नेपाली कांग्रेस यसलाई राजनैतिक रुपमा गम्भिर प्रतिवाद गर्छ ।’
त्यस्तै, कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सविधानप्रतिको अभिभावकीय कर्तब्य निर्वाह गर्न पनि अपिल गरेको छ ।

प्रकाशित | ५ पुष २०७७, आईतवार १३:०२