मनाङका बालबालीकालाई न्यानो कपडा

मनाङ– न्यानो अभियानले हिमाल पारीको जिल्ला मनाङका बालबालीकाहरुलाई जाडो मौसम सुरूवात सँगै न्यानो लुगा बितरण थालेको छ ।

No description available.

त्यसै क्रममा आज मनाङ जिल्ला सदरमुकाम चामे गांउपलिका अन्तरगत चामेमा बालबालीकालाई लुगा वितरण सम्पन्न गरियो ।

No description available.

साथै आजै सोही क्रममा दन्त शिवीर पनि आयोजना गरिएको छ । दन्त शिवीरमा करिब २५० जनाले उपचार गराएका छन् ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

प्रकाशित | १ पुष २०७७, बुधबार १९:२१