स्टाफ कलेजमा जागिर खुल्यो

काठमाडौं : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलले वरिष्ठ अध्ययन निर्देशकदेखि वरिष्ठ सहायक सम्म दरखास्त आव्हान गरेको छ । लोकसेवाको सहमति अनुसार कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरक एवंम खुला प्रतियोगिताबाट स्थाी रुपमा र नेपाल सरकरा वा विश्वविद्यालयका समान श्रेणीका स्थायी कर्मचारी मध्यबाट काजद्वारा पूर्ति गर्नु पर्ने भएको भन्दै सूचना प्रकाशित गरेको हो ।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार ०७:५६