विप्लवले गरे नेपाल बन्द सफल भएको दावी

काठमाडौं : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव पार्टीले नेपाल बन्द सफल भएको दावी गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो पार्टीले वैशाख ५ गते आव्हान गरेको नेपला बन्द सफल भएको दावी गरेको हो । पार्टीले बन्जद सफल पार्न सहयोग र समर्थन गरेवापत ‘देशका सवै व्यवसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन’ समेत गरेको छ ।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार २१:५२