आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने

काठमाडौं:  सरकारले लिएको नीति तथा कार्यक्रम कार्यन्वयनबाट आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सरकारले गरेको छ । सरकारले कोरोना भाइरस महामारी असर कम हुने, आर्थिक गतिविधि विस्तारै बढ्ने र पूर्वाधार निर्माणका साथै आयोजना सम्पन्न भई यो आर्थिक वृद्धिको लक्ष्य हासिल हुने अर्थमन्त्री डा। युवराज खतिवडाले बताउनुभयो ।

उहाँले आगामी वर्ष मूल्यवृद्धि औसत ७ प्रतिशत हुने अनुमान सार्वजनिक गर्नुभएको हो ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १९:०४