विदेशमा अलपत्र र समस्यामा परेका नेपालीहरुलाई स्वेदश ल्याइने

काठमाडौं :  कोरोना भाइरसका कारण विदेशमा अलपत्र र समस्यामा परेका नेपालीहरुलाई स्वेदशमा ल्याइने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी गराउनुभयो ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १७:४८