काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं: आज बिहान काठमाडौंसहित उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसनधान केन्द्रका अनुसार बिहान ८ बजेर १४ मिनेटमा भक्तपुरको अनन्तलिङ्गेश्वर केन्द्रविन्दु भएर ३ दशमलव ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।

 


प्रकाशित | ८ जेष्ठ २०७७, बिहीबार ०८:५०