पहिलो नेपाल आइडल बुद्ध लामाले ल्याए ‘सोल्टिनी’(भिडियो )

काठमाडौं : नेपाल आइडलको ताज पहिरिएपछि ‘सानी नरिसाउ न’ बोलको गीत रेकर्ड गराउनुभएको गायक तथा पहिलो नेपाल आइडल बुद्ध लामाले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । लामाले ‘सोल्टिनी’बोलको नयाँ गीत सार्वजनीक गर्नुभएको हो । यो म्युजिक भिडियोमा पनि लामा एलिसा राईसँगै देख्न सकिनेछ । निकै चर्चित युवा गायक लामा गितसँगै देश विदेशमा कन्र्सटमा ब्यस्त रहँदै आउनुभएको छ ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार १९:४२