साउदीमा ५ लाखको कोष खडा गर्दै एनआरएनएद्धारा राहत वितरण शूरु

साउदी अरव :  कोरोना प्रभावीतलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए ) साउदी अरवले ५ लाखको कोष खडा गर्दै राहत वितरण अभियान शूरु गरेको छ । नेपाली श्रमीकलाई आइपर्ने बिपत्ती उपर सहयोग गर्नको लागि ५ लाखको कोष खडा गर्दै राहत वितरण शूरु गरिएको हो ।

साउदीमा अहिलेसम्म ५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । एनआरएनए साउदीले कोरोना प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्न बिशेष फारमको तयारी गरी कोरोना संक्रमित तथा बन्दको कारण अप्ठ्यारोमा परेकाहरू जस अन्तर्गत कम्पनी बन्द भएको, कम्पनीले तलव सेवा सुबिधा नदिएको, खानेपानीको अभाव भएको र नेपाली दूतावास र महावाणिज्यदूतावासको समेत रुजु वा अनुरोध अनुमोदन भएको आदिको पहिचान गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।

एनआरएनएले कोरोना प्रभावीतलाई सहयोग गर्न भन्दै एक कार्यदल समेत गठन गरेको छ ।  कार्यदलले विशेष कार्यदिशा निर्माण गरी शीघ्र साउदीमा रहेका नेपाली राजदुताबास र महावाणिज्य दुतावास सँग समन्वय र परामर्श लिएर राहत तथा उद्धार अभियानको शुरुवात गर्ने भएको छ।

बिषम परिस्थितिमा कुनै पनी नेपालीलाई अचानक ज्वरो आउने, सुख्खा लहरे खोकी, टाउको दुख्ने, झाडा बान्ता हुने जस्ता लक्षण देखिएमा तुरुन्त साउदी सरकारले उपलब्ध गराएको एम्बुलेन्स सेवाको ९३७ नम्बरमा सम्पर्क गर्नुको साथै गैर आवासिय नेपाली संघ साउदी अरबका प्रतिनिधिहरूको सम्पर्कमा आउँन अनुरोध गरेको छ । कुनै समस्या भए निम्न ठेगानामा सम्पर्क गर्न अनुरोध:-

नेपाली राजादुताबास रियाद:(0114611108) र हटलाइन (0559389600),

नेपाली महाबाणिज्य दुताबास जेध्दा:(012-6226665) र (012-6226683)

कार्यदलले NRNA NCC साउदी अरबका प्रतिनिधिहरु: ( कोरोना भाईरस उध्दार समिती साउदि अरब ) को नामावली क्षेत्र र सार्वजनिक गरेको सम्पर्क नम्बर यस प्रकारको रहेको छ :-

तेज बहादुर थापा-अध्यक्ष दमाम 0504438377 ,

ध्रुव कुमार रिजाल- बरिष्ठ उपाध्यक्ष जेध्दा 0505910744 ,

भोलानाथ पौडेल उपाध्यक्ष दमाम 0598334109,

रोशन कुमार श्रेष्ठ- उपाध्यक्ष दमाम 0545226844,

बिशाल श्रेष्ठ- उपाध्यक्ष अल-कासिम 0535470253,

लाल बहादुर मगर-का.बा महासचिब जिजान 0561541062,

सन्तोष लुइंटेल-कोषाध्यक्ष जेध्दा 0567289521,

बिष्णु न्यौपाने-प्रवक्ता जेध्दा 0590887222,

भक्त हमाल-सल्लाहकार ताबुक 0555347025,

मेनुका सिटौला ओडारी- क्षेत्रिय उपाध्यक्ष रियाद 0572921153,

राजु सैयद-संरक्षक दमाम 0509211996,

जोन अर्याल-मध्यपूर्ब सह संयोजक दमाम 0500490398,

नारायण पासवान-ICC सदस्य रियाद 0558517861,

ओम घले-संरक्षक दमाम 0534510942,

डमर यादव-प्रमुख सल्लाहकार दमाम 0596563050,

रमेश भण्डारी-ICC मानार्थ सदस्य रियाद 0543312837,

बिरेन्द्र कुमार चौधरी-संरक्षक दमाम 0540547829,

राजकुमार श्रेष्ठ-युवा संयोजक अल-कासिम 0535544688,

मनिष कोइराला-सदस्य अल-कासिम 0581605697,

रमजानदिन मियाँ-क्षेत्रिय अध्यक्ष अल-कासिम 0590401695,

अर्जुन थापा-क्षेत्रिय अध्यक्ष ताबुक 0544994328,

रविन तमाङ-क्षेत्रिय अध्यक्ष जिजान 0564540286,

राजकुमार गिरी- क्षेत्रिय अध्यक्ष जेध्दा 0541596759,

हेम सुवेदी-क्षेत्रिय अध्यक्ष रियाद 0530288127,

शुक्र मोक्तान-सदस्य दमाम 0550748154

नरेन्द्र कार्की-सदस्य दमाम 0569736026


प्रकाशित | २ बैशाख २०७७, मंगलवार २२:११