कलाकारले यसरी मनाए होली

काठमाडौँ : नेपाली कलाकारहरुले कोरोना भाइरसका त्रासको बीच पनि फागु पूर्णिमा अर्थात होली मनाएका छन ।  कलाकारले खुलेर समूहमा होली आयोजना नगरेपनि केहिले भने आआफ्नै तरिकाले होली मनाएका छन् । कोरोना भाइरस नेपालमा भित्रिएको नपाइए पनि सम्भावित जोखिमबाट बच्न भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबीर दल्ने कार्य नगर्न र नगराउन गृह मन्त्रालयले यसअघि नै जारी गरेको सार्वजनिक सूचनाका कारणले पनि यस पटकको होली सामान्य बनेको हो ।

Image may contain: 2 people


प्रकाशित | २६ फाल्गुन २०७६, सोमबार १९:०८