स्वीटजरल्याण्डमा भिजीट नेपाल २०२० प्रबद्र्धन कार्यक्रम

स्वीटजरल्याण्ड : स्वीटजरल्याण्डमा पनि नेपाल भ्रमण २०२० लक्षित कार्यक्रम आयोजना गरिएको छ । नेपाली राजदूतावास जेनेभा र गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वीटजरल्याण्डको आयोजनामा भएको सो कार्यक्रममा गैर आवासीय नेपालीका साथै  स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रममा राजदूत मणि प्रसाद भट्टराई, डीसीएम तीर्थराज वाग्ले, डिभिजनका प्रमुख डिएपक एल्मर, एसडीसी प्रोफेसर. जोन क्लाउड बडौक्स, ईपीएफएल, मैडम सोफी लाभाउड, पर्वतारोही, क्लौडियो झिलके दाइको सहभागिता रहेको एनआरएनए स्वीटजरल्याण्डका महासचिव कृष्ण प्रसाद शिवाकोटीले जानकारी गराउनुभयो ।

 


प्रकाशित | २० माघ २०७६, सोमबार १३:५५