काठमाडौं : ‘चपली हाईट–३’को ठमेलस्थित एक क्लबमा गीतको छायांकन सकिएको छ । चैत २८ गते रिलिज हुने फिल्मको ‘चारानाको मसला’ बोलको गीतमा अभिनेत्री स्वस्तिमा खड्का र सुपुष्पा भट्ट बोल्ड अवतारमा प्रस्तुत भएको छ ।
दीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई पुरुषोत्तम प्रधानकोछायांकन रहेको छ । सुभाष भुषालको संगीत रहेको गीतमा अस्मि ता अधिकारी र राज खम्बुको स्वर रहेको छ ।
प्रकाशित | १४ माघ २०७६, मंगलवार १७:५३