ग्वान्जौ, चीन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनले पूर्णता पाएको छ । एनआरएनए चीनको कार्यसमितीको तेस्रो र चौथो बैठकले रिक्त रहेको बाँकि पदमा मनोनीत गर्दै पूर्णता पाएको हो । बैठकले एनआरएनए चीनको संरक्षक, सल्लाहकहरु, प्रवक्ता र सदस्यको मनोनीत गरिएको हो । यस्तो छ मनोनीत पदहरु ;-
संरक्षकहरु ;-
सुदेश कुमार झा
अमृता थापा (कञ्चन)
डिल्ली प्रशाद पराजुली (बलराम)
प्रकाश खरेल
रोहित अग्रवाल्
सल्लाहकारहरु :-
शंकर ज्ञवाली
सुधिर तिमेल्सिना
सुजित बाबु श्रेष्ठ
कृष्ण सिलवाल
मिन बहादुर श्रेष्ठ
प्रदिप भण्डारी
बिनोद तिमेल्सिना
राज कुमार खड्का
सागर् न्यौपाने
प्रवक्ता :-
मुकुन्द ढकाल
सदस्यहरु “-
बुद्धि प्रसाद शर्मा
मित्रलाल सापकोटा
धर्म दत्त ज्ञवाली
बिष्णु हरि भण्डारी
प्रकाशित | ६ पुष २०७६, आईतवार १२:४६